Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक

२०८२ जेष्ठ ३१ गते

गृहमन्त्री रमेश लेखकले आगामी वर्ष नेपाल प्रहरीतर्फकाे बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रूपमा बढी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ । उनले यसअघिका वर्षहरूमा ८ देखि ९ महिनासम्मका लागि तलब, पोसाक, रासनको व्यवस्था हुने,...

अमेरिका

थप सामाग्री
अमेरिकामा आप्रवासी आन्दोलनले उग्र रुप लियो
२०८२ जेष्ठ ३० गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आप्रवासीहरुको आन्दोलन झन चर्किएको छ। आप्रवासीमाथि गरिएको धरपकडको विरोधमा अमेरिकामा आप्रवासीहरुले प्रदर्शन गरेका हुन् । अमेरिकको क्यालिफोर्निया राज्यको लस एन्जलसबाट सुरु भएको प्रर्दशन न्यूयोर्क सान फ्रान्सिस्को लगायतका शहरमा पुगेको छ । लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन सुरु गरिएको हो । न्युयोर्कमा आइसिई कार्यालयकै अगाडि विरोध प्रदर्शन भएको हो । उनीहरूले राष्ट्रपति डोनाल्ड...

स्वास्थ्य

थप सामाग्री
औषधिमा पनि भन्सार लगाउने ट्रम्पको घोषणा
२०८१ चैत्र २७ गते

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब औषधिमा पनि कर (आयात शुल्क) लगाउने बताएका छन्। बीबीसीका अनुसार वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा भाषण दिँदै उनले औषधिमा पनि भन्सार शुल्क तोक्ने घोषणा गरेका हुन्। उनले भने, ‘हामी आवश्यक कदम चाल्दै छौँ। जब हामी औषधिमा शुल्क लगाउँछौँ, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कनेछन्, किनभने अमेरिका सबैभन्दा ठूलो बजार हो।’ ट्रम्पले यसले औषधि कम्पनीहरूमा दबाब पर्ने दाबी गरेका छन्।...

सामुदायिक

थप सामाग्री

अन्तर्वार्ता

थप सामाग्री
नाङ्गो खुट्टादेखि विश्व मञ्चसम्म: पार्कौर स्टार दिनेश सुनारको अदम्य यात्रा 

म्यानह्याटनको गगनचुम्बी भवनहरू र विविध संस्कृतिको संगमले भरिएको शहरको मुटुमा, खोटाङका पहाडी गाउँबाट आएका एक युवक आज अमेरिकाका सबैभन्दा प्रभावशाली नेताहरूको साथ उभिए । अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त पार्कौर विज्ञ, २० पटक गिनिज वर्ल्ड रेकर्ड राख्ने कीर्तिमानी खेलाडी, र सांस्कृतिक दूत...

अन्तर्राष्ट्रिय

TOP